राजविराज (सप्तरी) । छठ पर्वका लागि सप्तरीको राजविराजस्थित हटियामा माटोको दियो लगायतका सामग्री किनमेल गर्दै सर्वसाधारण ।
छठको किनमेल
तस्बिर : अरुणकुमार यादव/रासस
८ कार्तिक २०८२, शनिबार