मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

जनता समाजवादी रुपन्देहीको अध्यक्षमा शिवदास यादव चयन

Ujyalosandeshonline 12441+ समाचार ( )
१० भाद्र २०८१, सोमबार

भैरहवा । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीको अध्यक्षमा शिवदास यादव चयन भएका छन् । भैरहवामा भएको जसपा जिल्ला कार्यसमिति रुपन्देहीको घोषणा सभामा यादवलाई अध्यक्षमा चयन गरिएको पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवले बताए ।

त्यस्तै सदस्यहरुमा रामकेश धवल, विनय यादव, जयप्रकाश यादव, योगेन्द्र चौधरी, लक्ष्मण यादव, मातिवर कोहार, अनिल कुर्मी, रामवृक्ष यादव, दुर्गेश यादप, अप्सरा नायक, मीना गुप्ता, राम मिलन केवट, नन्द किशोर यादव, पार्वती धवल, मैनुल्लाह खाँ, अब्दुल हजिज खाँ, जमिर रहमत फकिर, रमजान अली, पिन्टु गुप्ता, करम हुसेन, विरेन्द्र प्रसाद यादव र राजेन्द्र मिश्र रहनुभएको जसपाका युवा नेता असलम खानले जानकारी दिए ।

यसअघि घोषणा सभाका उद्घाटन गर्दै जसपाका महासचिव तथा पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले अशोक राईको नेतृत्वमा रहेको जसपामा आबद्ध हुन र यो अभियानमा एकताबद्ध भएर लक्ष्य प्राप्तीमा अगाडि बढ्न आग्रह गरे । उनले जसपा एउटा शक्तिको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार