सिन्धुलिको खाङ्साङ बेसी खोलामा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध

Ujyalosandeshonline 11164+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

काठमाडौं । सिन्धुलिको खाङ्साङ बेसी खोलामा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध भएको छ ।

आइतबार सिन्धुलिको फिक्कल गाउँपालिका वडा नं ४ खाङ्साङ बेसी खोलामा अबिरल वर्षाको कारण आएको बाढिमा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार