बाराको सिमरामा मङ्गलबारदेखि सुरु भएको मधेस प्रदेशस्तरीय बालिका सम्मेलन कार्यक्रमको सञ्चालन गर्दै किशोरी मरियम खातुन । दुई दिने सम्मेलनमा आठ जिल्लाका किशोरकिशोरीको सहभागिता रहेको छ ।
मधेस बालिका सम्मेलन
तस्बिरः दिवाकर भण्डारी/रासस
२९ पौष २०८२, मङ्गलबार