मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

पूर्वराजा ज्ञानेन्द्र शाहलाई १९ गते नागरिक अभिनन्दन

Ujyalosandeshonline 12441+ समाचार ( )
१० पौष २०८०, मङ्गलबार

भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाह अहिले आफ्नो धार्मिक एवम सांस्कृतिक भ्रमणका क्रममा भैरहवामा रहेका छन् । यहिबाट उनले कपिलवस्तु, पश्चिम नवलपरासी एवम रुपन्देहीका बिभिन्न धार्मिक स्थलहरुको दर्शन अवलोकन एवम भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

नागरिक अभिनन्दन समारोह समितिले मंगलबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि पूर्वराजाको भ्रमण कार्यक्रमबारे जानकारी गराएको छ । नागरिक अभिनन्दन समारोह समितिका संयोजक डा. राम प्रसाद बस्यालका अनुसार पुस १४ गते पूर्वराजा शाह कपिलवस्तु पुग्नेछन् । औपचरिक कार्यक्रम नरे पनि त्यस क्षेत्रमा रहेका बिभिन्न धार्मिक स्थलहरुको दर्शन एवम अवलोकन गर्ने कार्यक्रम रहेको बस्यालले जानकारी दिए । यस्तै पुस १७ गते नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को कार्यक्रम रहेको उनले बताए । 

यस बिच रुपन्देहीमै रहेको निलकण्ठधाम, दर्बाहा मन्दिर, बुटवलको शिव मन्दिर, जितगढी, शुद्धोधनको शिवाहा मन्दिर लगायतको धार्मिक स्थलहरुको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

पुस १९ गते भैरहवाको शुगरमिलमा राजाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको संयोजक बस्यालले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार