मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

प्रहरीलाई देखेपछि साइकलयात्री फरार, बरामद भयो गाँजा

Ujyalosandeshonline 12431+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

सुनसरी । सुनसरीमा प्रहरीले अवैध लागूऔषध १ सय २२ किलो गाँजा बरामद गरेको छ ।

सोमबार बिहान देवानगंज गाउँपालिकां ५ साहेवगंजस्थित पश्चिम टोल साईटबाट बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय साहेवगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३९ इ २२८८ नम्बरको मोटरसाइकल चालकले लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले भेटाएको थियो । मोटरसाइकल चालक प्रहरीलाई देखेपछि मोटरसाइकल नै छोडेर फरार भएको थिए ।

त्यसपछि मोटरसाइकलमा रहेको चारवटा बोरा छाडी चालक फरार भएपश्चात् बोरा तलासी गर्दा उक्तपरिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार