मुख्य समाचार
पर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक | सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ | बाजुरामा साइबर अपराध, बाल विवाह र बाल यौन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | सांसद पौड्याल | घुस लिएको अभियोगमा मुद्दा दायर | जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु | ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो |

काङ्ग्रेस सिद्दार्थनगरले नगर सम्मेलन गर्ने

Ujyalosandeshonline 11573+ समाचार ( )
७ कार्तिक २०८१, बुधवार

भैरहवा । नेपाली काङ्ग्रेस सिद्दार्थ नगर समितिले प्रथम नगर कृर्यासिल भेला एबम शुभकामना आदान प्रधान कार्यक्रम गर्ने भएको छ । यहि कार्तिक १० गते शनिबार हुने नगर भेलाको पुर्व गृहमन्त्री एबम नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले उद्द्घाटन गर्ने नगर सभापती कोसिस बहादुर खड्काले जानकारी दिए ।

भेलामा नगरमा रहेका १६ सय बढी कृर्यासिल सदस्य, भातृ एबम शुभेच्छुक सस्था, वडा सभापती, शुभेच्छुक तथा सबै काङ्ग्रेस प्रती आस्थावानहरुलाइ सहभागी गराउने गरि तयारी गरिएको उनले बताए । उक्त भेलामा पुर्वा नगर सभापतिहरुलाइ सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

बिजया दशमी, शुभ दिपावली, छ्ठ र नेपालसम्मवतको अबसर पारेर कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको तयारिका लागि  बिहिबार भेला स्थल गल्लामण्डी स्थित दरवार बैक्क्युटमा बसेको नगर समितिको बैठकले सम्मेलन एबम शुभकामना आदान प्रदान कार्यक्रमलाई भब्य रुपमा सफल पार्ने निर्णय गर्दै कार्यक्रममा सकृय सहभागिताकालागी सबै काङ्ग्रेसजन एबम शुभेच्छुकहरुलाइ आग्रह गरेको कार्यक्रम सयोजक एबम नगर उपसभापति देवराज न्यौपानेले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार