मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

ओमसतियामा नाग पञ्चमीमा सार्वजनिक विदा

Ujyalosandeshonline 11540+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

ओमसतिया । ओमसतिया गाउँपालिकाले श्रावण १३ गते मंगलवार नाग पञ्चमीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्र सार्वजनिक विदाको घोषणा गरेको हो ।

गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) द्वारा जारी गरिएको सूचनामा श्रावण १३ गते मंगलवारका दिन गाउँपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालयहरु र सबै शैक्षिक संस्थाहरुमा विदा लागू हुने उल्लेख छ ।

यद्यपि, स्वास्थ्य चौकी लगायतका आकस्मिक सेवाहरु र बर्थिङ्ग सेन्टर भने उक्त दिन पनि निरन्तर सञ्चालनमा रहने सूचनामा स्पष्ट पारिएको छ । नाग पञ्चमी हिन्दू धर्मावलम्बीहरुको एक महत्वपूर्ण पर्व हो र यस अवसरमा नागको पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार