मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटः एपीएफको लगातार दोस्रो जित

Ujyalosandeshonline 11566+ समाचार ( )
१ माघ २०८०, सोमबार

काठमाडौं प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एफीएफले लगातार दोस्रो जित निकालेको

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशलाई विकेटले पराजित गर्दै एपीएफले अपराजित यात्रालाई निरन्तरता दिएको हो

यसअघि पहिलो खेलमा एपीएफले बागमति प्रदेशलाई ८९ रनले हराएको थियो

प्रतिकुल मौसमका कारण ४७ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको कोसीले ४४. आभरमा सबै विकेट गुमाएर १३५ रन बनाएको थियो

१३६ सामान्य लक्ष्य पछ्याएको एपीएफले १९. ओभरमा मात्र विकेट गुमाएर पूरा गर्यो

एपीएफलाई जिताउन कप्तान रोहित पौडेलले ५३ बलमा ८० रनको उत्कृष्ट पारि खेले उनले छक्का चौका प्रहार गरेका थिए

यसगरी सुमित महर्जन २० रनमा नटआउट रहँदा सन्दीप जोराले रनको नटआउट पारि खेले प्रज्वल शाही २२ तथा आशिफ शेख रनमा आउट भएका थिए पुर्ण विकले रन बनाए

कोशी प्रदेशका फिर्दोश अन्सारी, कमल खत्री समिर कार्कीले एक एक विकेट लिए

टस हारेर पहिले ब्याटिङ गर्दा कोशीको सुरुआत भने राम्रो रहेन मिनाश थापाले खाता नखोल्दै आउट भएका थिए त्यसैगरी फिर्दोश अन्सारीले ५५ रनको अर्धशतकीय पारि खेल्दा सोनु अन्सारीले २० रन बनाए त्यसैगरी कप्तान अंकित सवेदीले १३ तथा सोनु मण्डलले ११ आशिष भट्टराईले १० रन बनाए

एपीएफका अभिनाश बोहोरा कप्तान रोहित पौडेलले तीन तीन विकेट लिँदा अमर रौटेलाले विकेट हात पारे

मौसम ढकाल भुवन कार्कीले एक एक विकेट लिए आजको खेलमा कप्तान पौडे प्लेयर अफ दी म्याच बने

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार