मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मर्चवारमा न्यायको माग गर्दै गाउँपालिका अगाडी प्रदर्शन

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

मर्चवार । मर्चवार युवा समाजद्वारा कोटहीमाई गाउँपालिका अगाडी प्रदर्शन गरेका छन् । मर्चवारमा भएको जबरजस्ती करणी (बालात्कार)को घटनामा पक्राउ परेका तीनैजनालाई विभिन्न कडा करवाहीको माग गर्दै कोटहीमाई ५ मझगाावाँ देखि ¥याली निकालेर गाउँपालिका अगाडी प्रदर्शन गरेका हुन् । 

बालिकालाई करणी (बालात्कार) गरेको आरोपमा कोटहीमाई गाउँपालिका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडाध्यक्ष विष्णु नारायण पाण्डेय का छोरा बन्टी भन्ने शैलेश पाण्डेयलाई प्रहरीले पक्राउ गरी कारवाहीको प्रकृया अगाडी बढाएको छ । 

गाउँपालिका अगाडी पुगेका ३ सय भन्दा बढी युवाहरुले पिडितलाई न्याय दे, बालात्कारीलाई फाँसी दे लगायतका नारावाजी गरेका थिए । प्रदर्शनकारीले अरोपित तिनैजनाको फोटो माथि चप्पल समेत प्रहर गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार