मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

पाल्पामा अन्तर व्यवस्थापिका भेला आज

Ujyalosandeshonline 11540+ समाचार ( )
१४ वैशाख २०८१, शुक्रबार

पाल्पा । संघ र प्रदेशका व्यवस्थापिकाका प्रमुखहरूसहितको अन्तर व्यवस्थापिका अन्तरसंवाद आज पाल्पाको तानसेनमा हुँदैछ । लुम्बिनी प्रदेशसभा सचिवालयले गरेको दुई दिने भेलामा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सात वटै प्रदेशका सभामुखहरू, उपसभामुखहरू र सचिवहरू सहभागी हुँदैछन् । 

प्रतिनिधिसभाका सभामुख घिमिरेसहित सबै प्रदेशबाट सभामुखहरूसहितको टोली पाल्पा पुगिसकेका छन् । भेलामा संघीयता कार्यान्वयन गर्दै एकअर्काले गरेको अभ्यासलाई सिक्न र अन्तर व्यवस्थापिका मञ्च नेपाल बनाउने तयारी रहेको लुम्बिनीका सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए । 

भेलामा संसदीय बजेट महाशाखासम्बन्धी अवधारणा र उत्तरविद्यायिकी परीक्षण कार्यविधिमाथि छलफल हुनेछ भने अन्तर व्यवस्थापिका मञ्च गठन गर्दै भेला सम्पन्न हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार