मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

संसदीय समितिले माग्यो टेरामक्स र एमडीएमएससम्बन्धी सबै कागजात

Ujyalosandeshonline 11171+ समाचार ( )
४ माघ २०८०, बिहीबार

काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले टेरामक्स र एमडीएमएस प्रणालीको सम्बन्धमा सुरुदेखि भएका नीतिगत निर्णयसहितका कागजात एक साताभित्र बुझाउन निर्देशन दिएको हो  । उक्त कागजात बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति भानुभक्त जोशीले बताए ।

उनले भने,‘टेरामक्स र एमडिएमएसको बारेमा मन्त्रालयले या प्राधिकरणले गरेका सबै नीतिगत निर्णयहरु र निर्णयपछि ठेक्का पक्रियामा भएका सबै कागजातहरु र अहिले मन्त्रालयले छानबिन गरेको अध्ययन प्रतिवेदनहरु मन्त्रालय के भन्न चाहन्छ, टेरामक्सको बारेमा के भन्छ एमडीएमएसको बारेमा के भन्छ, मन्त्रालयका पनि स्पष्ट धारणा र अदालतका आदेशहरु सबै डकुमेन्ट एक हप्ताभित्र यो समितिमा आइपुग्नेगरी पठाउनका लागि निर्देशन गर्छौ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार