मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

लुम्बिनीका फरार सांसद धनबहादुर केसी कारागार चलान

Ujyalosandeshonline 12441+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

भैरहवा । अदालतबाट दोषी ठहर भएका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । ३३ वर्ष अघि किर्ते मुद्दामा दोषी ठहर भएका प्रदेशसभा सदस्य केसीले अदालत पुगेर आत्मसर्मण गरेपछि सजाए भुक्तानका लागि उनलाई कारगार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव खरेलले जानकारी दिए ।

श्रीमतीसगँको अंश मुद्दामा केसीले किर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई ०४८ असार ९ गते दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवाना सजाएको फैसला गरेको थियो । तर, त्यसयता उनी फरार भई खोजीको सूचीमा रहेपनि पक्राउ परेका थिएनन् । उनी गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार