मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन वैशाख २० र २१ गते

Ujyalosandeshonline 11171+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार

भैरहवा । नेकपा (एमाले)को जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनले राष्ट्रिय महाधिवेशन वैशाख २० र २१ गतेका लागि तय गरेको छ । 

शनिबार एमाले मुख्यालय च्यासलमा बसेको संगठनको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय महाधिवेशन बाँकेको नेपालगञ्जमा वैशाख २० र २१ गते गर्ने निर्णय गरेको हो । महाधिवेशन तयारी गर्नको लागि बैठकले १३ वटा विभिन्न उपसमितिहरु समेत गठन गरेको राष्ट्रिय महाअधिवेशन  प्रचार प्रसार उपसमिति सदस्य क्यामुद्दिन पठानले जानकारी दिए ।

संगठनका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकीको अध्यक्षतामा बसेको बैठकमा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । महाधिवेशनलाइ प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम तय भएको पठानले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार