मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नेपाल प्रहरीका ६३ एसपीको सरुवा : रुपन्देहीमा प्रदीप बहादुर क्षेत्री

Ujyalosandeshonline 12437+ समाचार ( )
१६ वैशाख २०८२, मङ्गलबार

भैरहवा । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ। प्रहरी महानिरीक्षक स्तरीय निर्णयले सोमबार उनीहरुको सरुवा/काज भएको हो। सरुवा सूची अनुसार कोशी प्रदेश प्रहरी गण विराटनगर मोरंगमा कार्यरत एसपी प्रदीप बहादुर क्षेत्रीको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत एसपी रंजितसिंह राठौरलाई नेपाल प्रहरी शिक्षालय भरतपुर पठाईएको छ।

त्यस्तै एसपी खड्गबहादुर खत्रीलाई जिल्ला प्रहरी कंचनपुर, मित्रबन्धु शर्मालाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, अनुपम श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी, गोविन्द पुरीलाई जिल्ला प्रहरी कार्यालय चितवन,भरतबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय गोरखाको जिम्मेवारी दिईएको छ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार