मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

पाँचौं बकैया कप फुटबल प्रतियोगिता भोलिदेखि

Ujyalosandeshonline 11540+ समाचार ( )
२३ पौष २०८०, सोमबार

काठमाडौं पाँचौं बकैया कप फुटबल प्रतियोगिता भोलिदेखि मकवानपुरको बकैयामा सुरु हुँदैछ । बकैया खेलकुद विकास समितिको आयोजनामा बकैया गाउँपालिका  स्थित बकैया रंगशालामा हुने खेलको उद्घाटन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले गर्ने कार्यक्रम रहेको

प्रतियोगितामा सिनियर जुनियर टिमबीच फरकफरक प्रतिस्पर्धा गराइने जनाइएको यस वर्षको उपाधि वजेता जुनियर टिम आगामी वर्षमा सिनियर टिममा बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम कमजोर टिम जुनियर टिममा घटुवा हुनेछ

प्रतियोगिताको उपाधि विजेता सिनियर टिमले लाख रुपैयाँ उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्

यस्तै, उपाधि विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्

यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको फाइनल खेल पुस २९ गते हुनेछ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार