मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सुनसरीको देवानगञ्ज घटना: संयमता अपनाउन सरकारको अपिल

Ujyalosandeshonline 12431+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

काठमाडौँ । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हालै भएको घटनापछि उत्पन्न परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा घटनामा परी घाइते भएकाहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको उल्लेख छ ।

उपचारको सम्पूर्ण प्रबन्ध स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइएको सरकारले जनाएको छ । यसैगरी, घटनाको सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ । उक्त समितिले आफ्नो कार्यसमेत प्रारम्भ गरिसकेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार