मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

हेटौंडामा दशैं बजार : गत वर्षभन्दा व्यापार घट्यो

Ujyalosandeshonline 11566+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

हेटौंडा । महान चाड विजयादशमी नजिकिँदै जाँदा हेटौंडा बजारमा उपभोक्ताको भीड बढ्दै गएको छ । कपडा, जुत्ता, सुनचाँदीदेखि लिएर सजावटी सामानसम्मको पसलमा ग्राहकहरूको भीड देखिन्छ । तर, चहलपहल जस्तोसुकै देखिए पनि व्यवसायीहरू भने यस वर्षको बिक्रीमा सन्तुष्ट छैनन् । 

व्यवसायीहरूका अनुसार गत वर्षको तुलनामा यो वर्षको व्यापार घटेको छ। मूल्यवृद्धि, उपभोक्ताको क्रयशक्ति घट्नु र अनलाइन खरिदको बढ्दो प्रभावले गर्दा बजारमा अपेक्षित कारोबार हुन सकेको छैन् । दशैंमा हुने कारोबार वर्षभरिकै मुख्य आम्दानीको आधार हो तर यसपटक खर्चमा मितव्ययिता अपनाउने प्रवृत्ति देखिएकाले बिक्री घटेको व्यापारीहरुको भनाइ छ । यद्यपि, बजारमा भीड बढिरहेकाले चाडै कारोबारमा सुधार आउने व्यवसायीहरूको अपेक्षा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार