जन्म दिन मनाउन व्यस्त पूर्वराजा ज्ञानेन्द्र शाह

Ujyalosandeshonline 11144+ समाचार ( )
तस्बिरहरु : दामोदर सापकोटा
२३ असार २०८२, सोमबार

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७९ औं जन्मोउत्सव मनाएका छन् । निर्मल निवासमा उनले बाजागाजासहित भव्य रुपमा आफ्नो जन्मदिन मनाएका हुन् । जन्मदिनको शुभकामना प्रदान गर्न शुभेच्छुकहरुको भीड लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार