मुख्य समाचार
स्वास्थ्य मन्त्रालयका एक सय त्रियानब्बे पदाधिकारी पदमुक्त | निजामती ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज, सरकारी सम्पत्ति फिर्ता गर्न आग्रह | मर्चवारका चोक र नहरमा फोहोरको डंगुर: महामारीको जोखिम बढ्दै, सिँचाइ प्रणाली नै संकटमा | स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै | मनाङको चामे बजार | निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प | ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका जोशी पक्राउ | सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु | भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान | बिक्री गर्न लगिँदै तरभूजा |

हिन्दु राष्ट्र घोषणाको माग गर्दै माइतीघरमा धर्ना

Ujyalosandeshonline 11183+ समाचार ( )
१ कार्तिक २०८१, बिहीबार

काठमाडौं । राष्ट्रवादीहरूको साझा संगठन नेपाल र अनवरत तत्पर फौज (एटिएफ)ले वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

राष्ट्रवादीहरूको साझा संगठनले वैशाख ६ गतेदेखि र एटिएफले असोज २८ गतेदेखि प्रत्येक दिन धर्ना दिँदै आएकोमा असोज २९ गतेदेखि संयुक्त रुपमा धर्ना दिँदै आएका छन् । उनीहरुले संवैधानिक राजसंस्था स्थापनाको माग समेत गरका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार