मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सिद्धार्थनगर र गोर्खा नगरपालिका बिचं अनुभव आदान प्रदान

Ujyalosandeshonline 12441+ समाचार ( )
१४ पौष २०८१, आइतबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालीका र गोर्खा नगरपालीका गोर्खाबिच अनुभव आदान प्रदान भएको छ । गोर्खा नगरपालीकाबाट आएको उपप्रमुख सहीतको टोलीलाई आईतवार सिद्धार्थनगरपालीकामा स्वागत गर्दै अनुभव आदान प्रदान एवं दुई पक्षिय हितका बिषयमा कुराकानी भएको हो । गोर्खाबाट उपप्रमुख मसली माया थोकरको नेतृत्वमा  ५ सदस्यि टोली सिद्धार्थनगर पालीकामा  आएको थियो ।

सो अवसरमा दुवै नगरपालिकाको पर्यटन विकास, ऐतिहासिक तथा धार्मिक महत्व, नगरपालिकाको समग्र विकास निमार्ण, सेवा प्रवाह लगायतका बिषयमा छलफल तथा अनुभव आदान प्रदा नगरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख –(मेयर) ईस्तियाक अहमदा खाँले जानकारि दिए । उनले दुवै नगरपालिका धार्मी, भौगोलिक एवं ऐतिहासिक महत्वका रहेको उल्लेख गर्दै एक आपसमा सहयोग र सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए ।

गोर्खा नगरपालिकाकी उप प्रमुख थोकरले दुवै नगरपालिकाले आ आफ्नो ऐतिहासिक महत्व बोकेको र खास गरी पर्यटन क्षेत्रमा यि दुई नगरपालिकाको सहकार्य बढी फलदायी हुन सक्ने बताएईन् । सिद्धार्थनगर नगरपालिकाकी उप प्रमुख उमा अधीकारीले  सिद्धार्थनगरले हरेर नगरपलिकाले गरेरका सकारात्मक कामको अनुसरण गरेर अगाडी बढ्ने बताउदै अनुभव आदान प्रदानलेनै भौतिक, सामजिक एवं मानविय बिकासका काम प्रभावकारी हुने बताईन् । सिद्धार्थनगरका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सिद्धार्थनगर लामो ईतिहास बोकेको नगरपालिका भएको उल्लेख गर्दै दुई नगरपालिकाले सहकार्य गर्न सक्ने थुप्रै बिषयहरु रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार