मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ एजेण्डा छलफलका लागि पेस

Ujyalosandeshonline 11540+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ वटा एजेण्डा छलफलका लागि पेस भएको छ ।बुधबार बसेको बैठकमा ११ वटा एजेण्डा पेस भएको र यसअघिको महासमिति बैठकमा पेस भएका प्रतिवेदन माथि भोली बिहीबारबाट छलफल हुने प्रवक्ता डा.प्रकाश शरण महतले जानकारी दिएका हुन् । 

उनले भने,‘आज एजेण्डा छलफलका विषयवस्तुहरु प्रस्तुतभए । ११ वटा विषय वस्तुहरु प्रवेश भएको छ । पहिलो विषय छ । केन्द्रीय समितिमा पदाधिकारीहरुले तयार गरेको परिमार्जित प्रस्ताव उपर छलफल हुन्छ,त्यो भोलीबाटै हुन्छ ।’ 

उनले राष्ट्रिय सहमतिको सरकारको सम्बन्धमा कार्यसम्पादनको समितिले गरेको निर्णयलाई बैठकले अनुमोदन गरेको पनि जानकारी दिए । 

उनले भने,‘राष्ट्रिय सहमतिको सरकारको सम्बन्धमा जुन कार्यसम्पादनको समितिले निर्णय गरेको थियो । ती निर्णयलाई यहाँ अनुमोदन गर्ने प्रस्ताव आएको छ । त्यो अनुमोदन आज कै बैठकले गरिसकेको छ ।’ 

उनका अनुसार भदौ १५ देखि मंसिर २५ गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने प्रस्ताव पनि केन्द्रीय समितिमा पेस हुनुका साथै सो अभियान १०० दिन सम्म चल्ने प्रस्ताव पनि आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार