किचेनमा विद्यार्थी

Ujyalosandeshonline 11543+ समाचार ( )
तस्बिरः दीपक बोहरा/रासस
२६ चैत्र २०८२, बिहीबार

दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित ज्ञान ज्योति माविका हाेटल व्यवस्थापनका विद्यार्थी बुधबार किचेनमा विभिन्न परिकारका खाना बनाउँदै । किताबी ज्ञानलाई प्रयोगात्मकमा उतार्न विद्यार्थी यसरी किचेनमै गएर विभिन्न परिकारका खाना बनाउन थालेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार