मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘स्वास्थ्य बिमाले नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुरुपकाम गर्न सकेन’

Ujyalosandeshonline 12437+ समाचार ( )
२० पौष २०८१, शनिबार

काठमाडौं । स्वास्थ्यतथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यबिमाले नेपालको स्वास्थ्य क्षेत्रमा राहत दिएपनि आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन् । 

स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि गठित सुधार समितिको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिएको तर यो आशिंक मात्र भएको बताएका हुन् । 

उनले भने,‘नेपालको स्वास्थ्य बिमाको बारेमा धेरै खाले बिषयहरु हामीले देखीरहेका छौ । विध्यमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत केही सुविधाहरु उपलब्ध गराएको छ । तर यो आशिंक मात्र छ आवश्यकता अनुसारको छैन । व्यवस्थित छैन लक्षित समुहले पूर्णरुपमा लाभलिने गरि यो अघि बढ्न सकेको छैन ।’मन्त्री पौडेलले बिमालाई व्यवस्थित बनाउन नीती, योजना जरुरी भएकोले यस बारेमा अध्ययन गरिरहेको बताए । 

उनले भने,‘यिनै कुरालाई महसुुुस गरेर हामीले आम नागरिकलाई स्वस्थ्य क्षेत्रमा सेवा सुविधा उपलब्ध हुनेगरी नागरिकको खल्तिबाट जुन खर्च भएको छ त्यो खर्च नहुने स्थिती निर्माण गर्नको लागि स्वास्थ्य क्षेत्रमा सबैको पहुँच युनिर्भसल कभरेजको नीतीका अनुसार यसलाई व्यवस्थित गर्नको लागी हामीले काम अघि बढाउन खोजि रहेका थियौ त्यस सन्र्दभमा कस्ता नीतीहरु अवलम्वन गर्न जरुरी छ कस्तो योजना बनाउन जरुरी छ भन्ने बारेमा अध्ययन गरेर अब बिमालाई व्यवस्थित बनाउन पर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार