मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

प्रथम उपाध्यक्ष कप वडा नम्बर १ लाई

Ujyalosandeshonline 11540+ समाचार ( )
६ जेठ २०८१, आइतबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा सम्पन्न भएको प्रथम उपाध्यक्ष कप अन्र्तगत भएको भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ । 

आईतबार भएको वडा नम्बर १ र वडा नम्बर ३ बिचको खेलमा वडा नम्बर १ ले ३–१ कोे सेटले वडा नम्बर ३ लाई पराजित गरेको हो । विजेता भए संगै वडा नम्बर १ ले नगद ५० हजार रुपैया पुरस्कार जितेको छ । दोश्रो भएको वडा नम्बर ३ ले नगद ३० हजार प्राप्त गरेको छ । प्रतियोगिताको अनुशासित टिम गाउँपालिकाको महिला टिमले जितेको छ । यस संगै टिमले नगद १० हजार रुपैया प्राप्त ग¥यो ।

दुबै टिमलाई गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, वडा अध्यक्षहरु बेल बहादुर बराल, गाउँपालिका प्रवक्ता मदन प्रसाद पोखरेल ,प्रकाश सिंह चौधरी लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेको थिए । 

गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले बिद्यालय स्तरका किशोरीहरुको सहभागीतामा प्रतियोगिता आयोजना गरिएको बताईन् । उनले भलिबद खेलमा प्राय पुरुषको वर्चस्व रहेको ठानिएको स्थानमा महिलाहरु पनि यस खेलको माध्यमबाट अगाडी आउन सक्ने सन्देश दिन भलिबलको आयोजना गरिएको जानकारी दिईन ।

प्रतियोगितामा गाउँपालिका ६ वटै वडाबाट ६ टिम र गाउँपालिकाका महिला कर्मचारीहरुको एक टिम गरि ७ वटा टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार