मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

ओडवलियामा रमजानको अवसरमा खाद्यान्न वितरण

Ujyalosandeshonline 11564+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

मर्चवार । तौहीद मानव परोपकार सेवा संघद्वारा विपन्न परिवारलाई खद्यान्न वितरण गरिएको छ । संघले मर्चवारी गाउँपालिका–५ स्थित ओडवलियामा १ सय परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो।

रमजान महिनाको अवसरमा चामल, चिउरा, तेल, मसला आदि वितरण गरिएको संघका अध्यक्ष सैफुल्लाह चुरिहारले बताए ।  संघले गरीब परिवारहरुलाई सहयोग गर्नुका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष चुरिहारले जानकारी दिए । उनले भने–‘दुःख आइपर्ने तथा जीवनयापनमा कठिनाइ हुने परिवारलाई सहयोग गर्ने हरेक मानवको धर्म हो । आफ्नो कमाईबाट दान गर्नु सबैको धर्म हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार