मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सियारीमा कुटपिटबाट भारतीय नागरिकको मृत्यु

Ujyalosandeshonline 12437+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

भैरहवा । रुपन्देहीमा कुटपिटबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुर का ४० वर्षीय निष्ठुरी केवट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्लाको सियारी गाउँपालिका - ७ हिरागञ्जस्थित न्यू कामना ईँटा उद्योगमा परिवारसहित कार्यरत रहेका केवट र उद्योगमै ट्याक्टर चालकको रुपमा कार्यरत सियारी गाउँपालिका-६ का १९ वर्षीय कृष्ण केवटबीच वादविवाद भई कुटपिट भएको थियो ।

झै झगडामा कृष्णले ईँटाले हान्दा गम्भिर घाइते भएका निष्ठुरीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा बिहीवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले बताए । आरोपी कृष्णलाई पक्राउ गरेर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार