मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

कावासोती नगरपालिकाद्वारा दुई स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

Ujyalosandeshonline 11564+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले नागरिकको सुविधाका लागि दुई वटा एम्बुलेन्स खरिद गरी स्थानीय स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । 

कावासोती नगरपालिकाको पिठौली स्वास्थ्य चौकी र कुमारवर्ती स्वास्थ्य चौकीलाई एक÷एकवटा एम्बुलेन्स नगरप्रमुख विष्णु प्रसाद भुसालले स्वास्थ्य चौकी प्रमुखलाई एम्बुलेन्सको साचो , कागजपत्र हस्तान्तरण गरे । 

नगरपालिका भित्रका कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट वञ्चित हुन नपरोस् र सबै नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सकियोस् भनेर एम्बुलेन्स बिस्तार गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा कावासोती नगरपालिकाका नगर उप प्रमुख फूल कुमारी थनेत प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, विभिन्न वडाका वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार