हुलाकी सडकखण्ड अन्तर्गत राजविराजबाट कञ्चनपुर जाने सडकको दुरावस्था । उक्त सडक खाल्डाखुल्डी परेको र समयमै कालोपत्रे नभएका कारण हिउँदमा धुलाम्मे र बर्खायाममा हिलाम्मे हुँदा सवारीसाधन सञ्चालन गर्न र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।
राजविराज सडकको दुरावस्था
तस्बिरः अरुणकुमार यादव/रासस
२३ वैशाख २०८३, बुधवार