मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

लोसपा विद्यार्थी संघको केन्द्रीय सचिवमा जैनुद्दीन देवान मनोनित

Ujyalosandeshonline 12437+ समाचार ( )
१५ कार्तिक २०८१, बिहीबार

भैरहवा । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय सचिवमा रुपन्देहीका जैनुद्दीन देवान मनोनित भएका छन् । संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले उनलाई सचिवमा मनोनयन गरेका हुन् ।

त्यस्तै रुपन्देहीका अजय कुमार जैसवाललाई लोकतान्त्रिक विद्यार्थी संघको उपाध्यक्ष उमेश अग्रहरीलाई सह-महासचिव तथा रुपन्देहीकै धिरज पाल, अमन बनिया, आकाश यादव र जीवन तिवारीलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।

त्यसै गरी अध्यक्ष मिश्रले संघको पदाधिकारी तथा सदस्यहरुमा विभिन्न जिल्लाका विद्यार्थी नेताहरुलाई मनोनयन गरेका छन् । संघको संशोधित विधान अनुसार उनीहरुलाई मनोनयन गरिएको हो । योसँगै लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय कार्यसमिति १३३ सदस्यीय भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार