मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

Ujyalosandeshonline 12437+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

हेटौंडा । हेटौंडामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ । हेटौंडा उपमहनगरपालिका वडा नम्बर–९ धाप स्थित भित्री सडक मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो ।

मयुरधापबाट हेटौडा बजार तर्फ आउदै गरेको बागमती प्रदेश ०३–००५ प २४३ नम्बरको मोटरसाइकलले स्थानीय रामचन्द्र अर्यालका छोरा ५ वर्षिय सिभांस अर्याललाई बाटो छेउमा हिडिरहेको अवस्था ठक्कर दिएको हो ।

उनलाई घाईते भई उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा आज दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार