मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

राष्ट्रिय निकुञ्जहरुको अवलोकन गर्ने तयारीमा प्रत्यायोजित विधायन समिति

Ujyalosandeshonline 11540+ समाचार ( )
११ अशोज २०८१, शुक्रबार

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले राष्ट्रिय निकुञ्जहरुको अवलोकन गर्नुपर्ने बताएका छन् । शुक्रबार संघीय संसद सचिवालय, सिंहदरबारमा बसेको समितिको बैठकमा उनले चितवन राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्जन, शुक्लाफाँटा, बाँके र बर्दिया राष्ट्रियनिकुञ्जकको अवलोकन गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘हामी नगइ नहुने एउटा चितवन राष्ट्रिय निकुञ्ज छ । जहाँ धेरै कुराहरु उठिरहेका छन् । सकभर चितवन र बागमतीको एउटा कार्यक्रम राखेर मकवानपुर र चितवन गएर प्रत्यायोजित विधायनसँग सम्बन्धित विषय र  निकुञ्जसँग सम्बन्धित विषयहरु एकैपटक सांसदसँग र त्यहाँको जनसमुदायसँग गर्नेगरी अवलोकन गर्नुपर्नेछ ।’ 

साथै उनले सुझाव सल्लाह दिन समितिका सदस्यहरुलाई  आग्रह गरेका छन् । उनले राम्रो कामको मात्र नभइ नराम्रो काम भइरहँदा सदस्यहरुको सुझावले सच्याउन मिल्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार