मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

जनकपुरधाममा केआईआईटीका विद्यार्थीहरुले लगाए वी वान्ट जस्टिसको नारा

Ujyalosandeshonline 11171+ समाचार ( )
१० फाल्गुन २०८१, शनिबार

जनकपुर । जनकपुरधाम केआईआईटीका विद्यार्थीहरुले जुलुस निकालेका छन् । भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत धनुषाका तीन दर्जनबढी विद्यार्थीहरुले शनिबार जनकपुरधाममा विरोध जुलुस निकालेका छन् ।

प्रकृति लम्सालको हत्या र नेपाली विद्यार्थीहरुमाथि भएको दुव्र्यवाहरप्रति नेपाल सरकारले खेल्नु पर्ने भूमिका सन्तोषजनक नरहेको भन्दै विद्यार्थीहरुले विरोध स्वरुप जुलुस निकालेका छन् ।

उनीहरुले वी वान्ट जस्टिस, नेपाली विद्यार्थी कुट्न पाइदैन, नेपाल सरकार ध्यान दे, केआईआईटी युनिभर्सीटि मुर्दाबाद लगायतका नारा लगाउँदै जनकपुरधामस्थित जानकी मन्दिर प्राङगनबाट जुलुस निकालेर नगर परिक्रमा गरेका छन् ।

विद्यार्थीहरुले दुबै देशबीच समन्वय भइसकेको भन्ने समाचारमा आएतापनि आफूहरुले अहिलेसम्म कुनै लिखित रुपमा पत्र वा मेल प्राप्त नगरेकाले, सुरक्षाको अनुभुती हुन नसकेको बताए । उनीहरुले सुरक्षा र पढाइको ग्यारेन्टि नहुनजेल र लिखित रुपमा कुनै प्रमाण नपाउनजेल भारत नफर्किने जानकारी दिए ।प्रकृति लम्सालले आत्महत्या गर्नुमा कलेज नै प्रथम दोषी भएको विद्यार्थीहरुको आरोप छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार