मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

नवलपरासीको प्रतापपुरबाट अवैध चिनी बरामद

Ujyalosandeshonline 11566+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

परासी । पश्चिम नवलपरासी प्रहरीले भन्सार छली ल्याएको ४० बोरा चिनी बरामद गरेको छ । प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको प्रहरी टोलीले बुधवार प्रतापपुर ६ गुठीप्रसौनीबाट अवैध चिनी नियन्त्रणमा लिएको हो ।

भारतबाट चोरी पैठारी गरी अवैध रूपमा ल्याई सडक छेउमा राखेको अवस्थामा १ लाख ६० हजार मूल्यबराबरको ४० बोरा चिनी बरामद गरेको हो । बरामद गरिएको चिनी महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुुचना अधिकारी डिएसपी रेशम बोहराले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार