मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

छिपागढ माविमा लागूऔषध दुव्यर्सन रोकथामका लागि युवाको भूमिका विषयक प्रशिक्षण

Ujyalosandeshonline 12437+ समाचार ( )
१८ कार्तिक २०८०, शनिबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढमा श्री सिद्धार्थ सामुदायिक सिकाई केन्द्रको आयोजनामा लागूऔषध दुव्यर्सन रोकथामका लागि युवा वर्गको भूमिका विषयक एकदिने प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । रोहिणी–४ स्थित छिपागढ माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा ७८ जनाको उपस्थिति रहेको श्री सिद्धार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताले बताए ।  छिपागढ माविमा कक्षा ११ र १२ का विद्यार्थीहरु कार्यक्रममा सहभागी भएको उनले जानकारी दिए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।

संजय कुमार गुप्ताको अध्यक्षता, रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनको प्रमुख आतिथ्यता, रोहिणी–४ का वडाअध्यक्ष तारानाथ यादवको विशिष्ट आतिथ्यता, विद्यालय व्यवस्थापन समिती अध्यक्ष वशं बहादुर धवल, विद्यालय प्रधानध्यापक इन्द्र कुमार यादव, इमरान खान, अहमद अली अन्सारी, सुर्यनारायण यादव, मीना पाण्डे, हरिद्वार हरिजन, दुर्गा घर्तीलगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार