यु १९ एसिया कपको उपाधि बंगलादेशलाई

Ujyalosandeshonline 11561+ समाचार ( )
१ पौष २०८०, आइतबार

काठमाडौं यु १९ एसिया कप क्रिकेटको उपाधि बंगलादेशले जितेको दुबईमा आज भएको फाइनलमा घरेलु टोली युएईलाई १९५ रनले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो

समूह चरणमा पनि युएईमाथि बंगलादेश नै हावी भएको थियो युएईले पाकिस्तान बंगलादेशले भारतलाई सेमिफाइनलमा पराजित गर्दै उपाधि भिडन्त गरेका थिए

दुबईमा आज टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा विकेट गुमाएर २८२ रन बनाएको थियो बंगलादेशको सुरुआत राम्रो नभए पनि ओपनर अस्कुर रहमान सिवालीले शतकीय पारि खेलेका थिए

पहिलो विकेटको रुपमा जिसन आलम रन बनाएर आउट भएपछि सिवाली चोदुर मोहम्मद रिजवानले पारि सम्हालेका थिए शिवालीले १२९ रनको शतकीय पारि खेल्दा चोदुर मोहम्मद रिजवानले ६० रनको साझेदारी गरे

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार