मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

सबै मतभेद हटाएर एक ढिक्का भई अगाडी बढ्न देउवाको आग्रह

Ujyalosandeshonline 11540+ समाचार ( )
२८ चैत्र २०८०, बुधवार

भैरहवा : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले पार्टी एकजुट भएर लाग्नुपर्ने बताएका छन्  छ। नेपाली कांग्रेस ३ नम्बर क्षेत्रिय कार्यसमिति, रुपन्देहीले भैरहवामा आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा सभापति देउवा संक्षिप्त रुपमा बोलेका थिए

ले पार्टीका कार्यकर्ताहरुलाई पार्टीको हितको लागि एकजुट भई लाग्न आग्रह गरे। नेपाली कांग्रेसमाथि अहिले धेरै चुनौती आएको बताउदै उले मतभेदहरु थाती राखेर चुनौतीको सामना गर्नुपर्ने बतादेउवाले अहिले पार्टीलाई अप्ठयारो पार्ने काम भएकोले सबै मिलेर यसलाई अगाडी बढाउनुपर्ने धारणा राखे

ले आफैले उद्घाटन गरेको बिमानस्थल सञ्चालनको लागि पनि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जना

यस अघि नेपाली कांग्रेसका क्षेत्रिय सभापति सुशिल गुरुङ्गले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलप्रति नेपाली कांग्रेसको बिशेष लगाव रहेको बताउदै यसको सञ्चालनमा पहल लिई दिन आग्रह गरे

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार