मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

धकधईमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दीप प्रज्वलन गरी संविधान दिवस मनाइयो

Ujyalosandeshonline 12431+ समाचार ( )
४ अशोज २०८३, आइतबार

धकधई। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोहिणी गाउँपालिका समितिको आयोजनामा रुपन्देहीको धकधईमा दीप प्रज्वलन कार्यक्रम गरी संविधान दिवस मनाइएको छ। रास्वपा रोहिणी गाउँपालिकाका सभापति कृष्णचन्द्र मिश्रको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा रास्वपाका जिल्ला सचिव ज्ञानेन्द्र पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी, केन्द्रीय हज कमिटीका सदस्य खुददुस पठान, पार्टीका जिल्ला सदस्य रामप्रसाद यादव, नेताहरू प्रदीप पाण्डे, बृजेश जयसवाल तथा सुधाकर यादव लगायतका नेता-कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। संविधान दिवसका अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा स्थानीय जनसमुदाय, शुभचिन्तकहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार