मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

हेटौंडामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ

Ujyalosandeshonline 11564+ समाचार ( )
२ श्रावण २०८२, बिहीबार

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङबाट प्रहरीले १ ग्राम ६०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले  ४४ वर्षीय रबिन्द्र पुडासैनीलाई पक्राउ गरेको हो ।पक्राउ परेका पुडासैनीलाई लागूऔषध कसुरमा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार