मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

रिंकु सदालाई न्यायको माग गर्दै जनकपुरधाममा दीप प्रज्वलन

Ujyalosandeshonline 12676+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

जनकपुर ।  बलात्कारको घटना ढाकछोप गर्ने प्रयास पछि आत्महत्या गरेकी रिंकु सदा मृत्यु प्रकरणमा न्यायको माग गर्दै आज जनकपुरधाममा दीप प्रज्वलन गरिएको छ ।

दलित सम्बद्ध संघसंस्थाको अगुवाई घटनामा संलग्न दोषीहरुमाथि अविलम्ब कारवाही एवं मृत आत्माको चिरशान्तिको कामना गर्दै जनकपुरधामको जनकचोकमा दीप प्रज्वलन गरिएको दलित अभियन्ता रामो महराले जनाएका छन् ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति मधेश प्रदेश र दलित महिला संघ धनुषाले संयुक्त रुपमा दीप प्रज्वलनको आयोजना गरेको थियो । माघ ३० गते रिंकु सदाय आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार