मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक ३५ हजार घुस सहित पक्राउ

Ujyalosandeshonline 12441+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले कपिलवस्तुको चन्द्रौटा नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद गुप्तालाई घुस सहित रंगेहात नियन्त्रणमा लिएको छ ।

जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसगँ ३५ हजार रुपैयाँ घुुस लिदै गरेको अवस्थामा अख्तियारको टोलीले रंगेहात गुप्तालाई नियन्त्रणमा लिएको स्रोतले बतायो । अख्तियारले उनलाई कार्यालय बाहिर नजिकको एक होटलबाट घुस सहित पक्राउ गरेको हो ।

‘कार्यालयको कर्मचारी घुस सहित नियन्त्रणमा लिएको विषय आधिकारीक रुपमा जानकारी आएको छैन’ नापी कार्यालय चन्द्रौटाका प्रमुख गोविन्दराज जोशीले भने, कार्यालयमा छु, अख्तियारको टोलीले मलाई बाहिर बोलाएका छन्, जाँदैछु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार