मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

अमर प्रहरी प्रति मुख्यमन्त्री द्वारा श्रद्धाञ्जली अर्पण

Ujyalosandeshonline 11566+ समाचार ( )
३० अशोज २०८१, बुधवार

बुटवल-६९ औं प्रहरी दिवसकाे अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयाेजना गरिएको प्रहरी दिवस कार्यक्रममा सहभागी हुनु भएका मुख्यमन्त्री आचार्यले अमर प्रहरीकाे स्मृतिमा निर्माण गरिएको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको हाे ।  

देशमा भएको विभिन्न आन्दोलनहरु, द्धन्द्धका क्रममा सहादत प्राप्त गर्नुहुने सवैप्रति श्रद्धाञ्जली, अपांगता भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

प्रहरी संगठनको स्थापना वि.सं. २०१२ असोज ३१ गते भएको थियो । हरेक बर्ष प्रहरी दिवस मनाउने गरिएको छ । स्थापना कालमा ७ हजार पाँच सयलाई लिएर नागरिकको जीउधनको शान्ति सुरक्षाको जिम्मेवारीका साथ संगठित यो संस्थाले झण्डै ८० हजार बढी जनशक्ति लिएर अहिले ३ करोड नागरिकको सुरक्षा गर्ने अभिभारा पुरा गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार