मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

निजी क्षेत्रहरुले अर्थतन्त्रलाई बढाउन धेरै सहयोग पुर्याएको छ : अध्ययक्ष ढकाल

Ujyalosandeshonline 12441+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले आफ्नो ४८ औँ वार्षिकोत्सव मनाएको छ । आइतबार एक विशेष समारोहकाबीच नाडा अटोमोवाईल्सले आफ्नो ४८ औँ वार्षिकोत्सव मनाएको हो ।

४८ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्ययक्ष चन्द्रप्रसाद ढकालले नाडाले देशको राजश्वमा सहयोग पुर्याएको बताएका छन् । उनले देशको अर्थिक अवस्था राजश्व संकलनमा ठूलो योगदान पुर्याएको बताएका हुन् ।

उनले भने, ‘नाडाले देशको चाँही खास गरेर यो राजश्वको कन्ट्रिभ्युसनमा धेरै ठूलो योगदान पुर्याएको छ । २० देखी २१ प्रतिशत राजश्वको कन्ट्रिभ्युसनको काम नाडाले गरिहेको छ । साथसाथै  बैंक, रोजगारीदेखी लिएर राजश्व कन्ट्रिभ्युसनमा नाडाले धेरै नै महत्वपूर्ण सहयोग पुर्याएको छ ।’

साथै उनले निजी क्षेत्रहरुले अर्थतन्त्रलाई बढाउन धेरै सहयोग पुर्याएको बताए । उनले दुई ठूला पार्टीका नेताहरु मिलेर सरकार बनेपछि निजी क्षेत्रको लागि अलिकति  नीति नियम आउनेमा विश्वास लिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार