मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

Ujyalosandeshonline 11566+ समाचार ( )
२१ भाद्र २०८२, शनिबार

जनकपुर । जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने भएको छ । उद्योग परिसंघ, प्रदेश नं. २, सिया इभेन्ट्स र ग्लोब टेक इन्डियाको संयुक्त आयोजनामा उक्त एक्सपो हुन लागेको हो । आयोजक संस्थाका पदाधिकारीहरुले जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत कार्तिक २७ गत्ते देखि ३० गत्तेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछीमा उक्त एक्सपो हुने जानकारी दिएको छ ।

एक्सपोमा उद्योग कृषि र अटोमोबाइल क्षेत्रहरुलाई एउटै मंचमा ल्याएर नेटवर्किङ, सहकार्य र भविष्य निर्माण गर्ने नवीनतम प्रविधिहरुको प्रदर्शनसमेत गरिने उद्योग परिसंघका मधेश प्रदेश अध्यक्ष प्रमोद साहले बताए । 

उनले एक्सपोमा व्यवसायिक मिलन (बीटुबी) का लागि वातावरण निर्माण गरिएको र यस्ले विभिन्न उद्यागी, व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा एक आपससंग समन्यव गर्ने अवसर मिल्ने बताए । एक्सपोमा विभिन्न उद्योगका प्रमुख विशेषत्रहरुले कार्यशाला र प्यानल छलफल गर्ने जाकारी दिए । एक्सपोमा नेपालसहित अन्यदेशका निर्माता, वितरक, सरकारी अधिकारी, लगानीकर्ता तथा विचारशी व्यक्तिहरुको उपस्थिती हुने अध्यक्ष साहले जानकारी दिए । 

यस एक्सपोमा उद्योग तथा पर्यटन मन्त्रालय, मधेश प्रदेश, उद्योग विभाग, मधेश प्रदेश, जनकपुरधाम उप–महानगरपालिका र नेपाल फ्ेट फर्वाडर एशोसिएसनलगायतका संस्थाहरुले सहयोग एवम सहकार्य गर्ने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार