मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

‘सरकारललाई कांग्रेसले साथ दिएन’ माओवादी नेता पौडेल

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ फाल्गुन २०८०, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काम कारबाहीमा कांग्रेसले साथ नदिएकाले क्याविनेट पुन गठन अघि बढाइएको बताएका छन् ।

सोमबार बालुवाटारमा नयाँ सत्ता समीकरण एमाले–माओवादी–रास्वपाको शीर्ष बैठक चलिरहँदा पौडेलले प्रधानमन्त्रीले जनताको डेलिभरीलाई गति दिने  काममा कांग्रेसले साथ नदिएपछि मंसिरदेखि नै मन्त्री फेर्ने कुरा गरिरहेको भन्दै सरकारको कामलाई सजिलो बनाउन क्याविनेट पुन गठन गर्न लागेको जानकारी दिए ।

उनले भने, ‘जनताको डेलिभरीलाई अलिकति गति दिने प्रधानमन्त्रीको इच्छाशक्तिलाई कांग्रेसको मन्त्रालयबाट सपोट भएन । प्रधानमन्त्रीले मंसिरदेखि नै मन्त्री फेर्न कुरा गर्नुभएको हो तर कांग्रेसले मानेको थिएन् । शान्ति प्रक्रिया टुङग्याृने कुरालाई पनि कानुन मन्त्रीले सहज गर्नुपथ्र्यो त्यो भएन । हाम्रो अप्ठ्यारोमा सहज नगर्ने र उहाँहरुलाई चाँहि सजिलो गरिरहने कुरामा अप््यारो परेकोले क्याविनेट पुन गठन गर्ने कुरामा पुग्नुभएको हो’ उनले

उनले राष्ट्रियसभा अध्यक्ष उपाध्यक्षलगायतको विषयमा नयाँ शिराबाट अघि बढ्ने र प्रदेशका मुख्यमन्त्रीहरू पनि आलोपालोको आधारमा अगाडि बढाउँने जानकारी दिए ।

उनले भने,‘राष्ट्रियसभा अध्यक्ष उपाध्यक्षको प्रसंगमा पनि हामीले नयाँ सिराहाबाट पुन गठन गछौं त्यतिमात्र होइन प्रदेशका मुख्यमन्त्रीहरू पनि आलोपालोको आधारमा हामीले अगाडि बढाउँछौं । ’

उनको अनुसार एमाले र माओवादी नेताहरूबीचमा भएको पुराना गल्तीहरुको गम्भीर समीक्षा गरी गल्तीहरु नदोहो¥याउले  गरी विश्वासको वातावरण बनाए जाने सहमति भएको छ ।

उनले नेपालको सिंगो राजनीतिलाई नै नयाँ ध्रुवीकरणमा लैजाने भनेर यस्तो कदम चालिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार