मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

१० जना फरार प्रतिवादी पक्राउ

Ujyalosandeshonline 12437+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

रौतहट । रौतहट प्रहरीले १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न समयमा अपराधिक क्रियाकलाप गरि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार  जिल्लाको विभिन्न ठाउँबाट लुकिछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ हुनेहरुमा कुटपिटमा साफी आलम , शिक्षा समन्धिमा सुनिता कुमारी , जालसाजीमा महेन्द्र साह , जुवामा शेख हैदर अलि, कुटपिट लुटपिटमा रुवाना खातुन, किर्ते जालसाजीमा नन्दकिशोर राम, वनमा राम एकवाल चौधरी, मोटरसाइकल चोरीमा निरन्जान पसवान, चेक अनादरमा प्रभु हजरा र घरेलु हिंसामा मेघु हजरा रहेका छन ।

पक्राउ परेका १० जनालाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत रौतहटमा  उपस्थित गराईएको प्रवक्ता रायले बताए । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार रहेका प्रतिवादीलाई पक्राउ अभियान नै संचालन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार