भित्रीकोट दरबार

Ujyalosandeshonline 11616+ समाचार ( )
तस्बिरः केशर सुनार/रासस
१० असार २०८३, बुधवार

प्युठान जिल्लाको पर्यटकीय गन्तव्य प्युठान नगरपालिका-६ मा अवस्थित ऐतिहासिक भित्रीकोट दरबार । चौबीसे राज्य मध्येको शक्तिशाली मानिने जिल्लाकै ऐतिहासिक स्थल भित्रीकोट दरबार आन्तरिक पर्यटकको गन्तव्यका रुपमा परिचित छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार