मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

विद्यार्थीहरूद्वारा मर्चवारीको बगौली माविमा तालाबन्दी

Ujyalosandeshonline 12676+ समाचार ( )
१५ मंगशिर २०८०, शुक्रबार

मर्चवार । रूपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ७ मा रहेको श्री बगौली माध्यमिक विद्यालय  बगौलीमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। पठनपाठन नभएको भन्दै विद्यार्थीहरू तालाबन्दी गरेका हुन्। 

विद्यालयको दुईवटा कार्यालय र मुलगेटमा तलाबन्दी गरी आज विहानैदिखि पठनपाठन ठप्प गरेका छन्। ’ हाम्रो एसईई परीक्षा नजदीकिदै अवस्था छ तर पढाई राम्रोसंग भएको छैन ’ कक्षा १० का एक विद्यार्थीहरूले भने। विद्यार्थीहरूले तालाबन्दी गरी मर्चवारी गाउँपालिकाको कार्यालय पुगेका छन्। २ वटा कार्यालयमा ढोकामा लगाउने ताला र मुल गेटमा साइकिलमा लगाउने ताला लगाइएको छ ।

घटना लगत्तै विद्यालयमा पुगेका मर्चवारी ७ का वडाध्यक्ष गणेश चौधरीले तालाबन्दी हटाई अध्यापन कार्य सुरू गराऊन प्रयासरत रहेको बताए। फिल्डमा घुमिरहेको विद्यार्थीहरूलाई कक्षा कोठा ब्यवस्थापन गरी शिक्षकहरूलाई कक्षाकोठामा पठाई अध्यापन कार्य सुरू गराईरहेको बताए। तालाबन्दी गरेका विद्यार्थी र विद्यालय विच छलफल गराई समस्या समाधान गर्ने वडाध्यक्ष चौधरीले जानकारी गराए। 

विद्यालयकोमा शिक्षकको अभावलाई पुर्ती गर्ने प्रयासरत रहेको विद्यालयको प्रधानाध्यापक चन्द्रमणि चौधरीले बताए। उक्त विद्यालयमा करीब १५ सय विद्यार्थी रहेको उक्त विद्यालयमा १६ शिक्षक मात्र रहको प्र. अ चौधरीले बताए। उनले भने ’म विद्यार्थीहरूको भविष्य प्रति सम्वेदनशील छु। समस्या उत्पन्न भए   छलफल गरौ समस्या समाधान गर्न सबैले हाथेमालो गरौं तलाबन्दी नै समस्याको समाधान हैन ’ । यस विषयमा राजनीति गरी विद्यार्थीहरूलाई उस्काएर तलाबन्दी गराइएको प्र.अ . चौधरीले

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार