मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अर्घाखाँचीमा सामुदायिक कुकुरको उपचारका लागि फिल्डमै कार्यक्रम सञ्चालन

Ujyalosandeshonline 12431+ समाचार ( )
२७ अशोज २०८२, सोमबार

अर्घाखाँची । आज सन्धिखर्क बजारमा सामुदायिक कुकुरहरूको प्रभावकारी उपचारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र सन्धिखर्क नगरपालिकाको संयुक्त आयोजनामा फिल्डमै उपचार कार्यक्रम सञ्चालन गरिएको छ। जिल्ला अस्पताल परिसरबाट सुरु भएको यस कार्यक्रममा ६२ वटा कुकुरलाई रेबीज भ्याक्सिन लगाउनुका साथै छालासम्बन्धी रोगहरूको उपचार गरिएको थियो।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. प्रवेश सिंह कुवँर, सन्धिखर्क नगरपालिकाका पशुचिकित्सक डा. नविन पन्थि, पशु स्वास्थ्य अधिकृत बुद्धि गौतम, पशु सेवा विज्ञ केन्द्रका डा. हकिकत अली, प्राविधिक राजकुमार नेपाली लगायत अन्य प्राविधिक जनशक्तिको सक्रिय सहभागिता रहेको थियो। सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण प्रसाद श्रेष्ठले यस्ता सामुदायिक कुकुर उपचार कार्यक्रम अब नियमित रूपमा सञ्चालन गरिने जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार