मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : तोसिमा कार्की

Ujyalosandeshonline 11566+ समाचार ( )
२८ पौष २०८१, आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले नेपालमा युवाहरुको  सबैभन्दा ठूलो  समस्या भनेको जागिर रहेको बताएकी  छिन् ।  

युवा स्पिक फोरम कार्यक्रममा बोल्दै उनले देशका युवाहरु बढी बेरोजगारीको सामाना गर्नु परेको अवस्था रहको बताएकी हुन् । 

उनले भन्नि, ‘अहिले नेपालमा युवाहरुको  सबैभन्दा ठूलो  समस्या रोजगारी अर्थात जागिर नपाउनु हो । विदेश जानु भएका युवाहरु सबै रोजगारीकै लागि गएको देखिन्छ । नेपालमा सम्भावनाहरु छन् तर त्यसको प्रतिस्पर्धा हुन सकिरहेको छैन ।’

यसैगरी उनले सरकारले युवाहरुको लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताइन् । उनले रोजगारीकै कारण लाखौं संख्यामा युवाहरु विदेशिनु परेको बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार